You are viewing the translated version of खारेजी र्‌ बचाउ.

Section 32
खारेजी र्‌ बचाउ
(१) रेडियो प्रसार सेवा विकास समिति (गठन) आदेश, २०४१ खारेज गरिएको छ।

(२) यो ऐन प्रारम्भ हुनुअघि सञ्चार संस्थान ऐन, २०२ अन्तर्गत स्थापना भएको नेपाल टेलिभिजनबाट भए, गरेको काम कारबाही यसै ऐन बमोजिम भए, गरेको मानिनेछ।

(३) रेडियो प्रसार सेवा विकास समिति (गठन) आदेश, २०४१ बमोजिम भए, गरेको काम कारबाही यसै ऐन बमोजिम भए, गरेको मानिनेछ।